समाचार « Khabarhub

संक्रामक महामारीविरुद्ध सरकार सधैँ तयारी अवस्थामा रहनुपर्ने सुझाव

काठमाडौँ– सरकार संक्रामक महामारीविरुद्ध सधैँ तयारी अवस्थामा रहनुपर्ने सांसदहरुले सुझाव दिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले बुधबार मूल समितिलाई प्रतिवेदन बुझाउँदै भविष्यमा आउन सक्ने महामारीविरुद्ध सरकार तयारी अवस्थामा रहनुपर्ने सुझाएको हो । सांसदहरुले त्यस्ता महामारीको उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा पर्याप्त सुबिधा सहितको संरचना तयार गर्नुपर्ने र सबै क्षेत्रबाट…