Live on
Your Voice, Your Power
काठमाडौँ- भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहद् अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन…