समाचार Archives | Page 7123 of 8249 | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा…