समाचार « Khabarhub

सडक स्तरोन्नतिले धनगढीको मुहार फेरिँदै

धनगढी– सडक सञ्जालको विकास एवं स्तरोन्नतिको काम शुरु भएसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी शहरको मुहार फेरिने भएको छ । शहरका रुपमा स्थापना भएपछि विभिन्न सडक पूर्वाधार निर्माण हुँदै गर्दा धनगढी शहरको मुहार फेरिने देखिएको हो । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो सडकमध्ये ग्रामीण बस्तीको सडकखण्डमा ‘चार लेन’…