समाचार « Khabarhub

खाली हुँदै लोक सेवा आयोग, संविधान सधैँ उल्लंघन

काठमाडौँ- संवैधानिक निकाय लोक सेवा आयोग चार दिनपछि पदाधिकारीविहीन हुने भएको छ । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि यही चैत १० सकिँदैछ । अध्यक्ष मैनाली, सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, बह्मदेव राय र कृष्णचन्द्र झाले २०७१ चैत ११ शपथ गरेका थिए । पदाधिकारीको पदावधि ६ वर्षको हुन्छ । आयोगमा नयाँ पदाधिकारी…