Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बिहीबार राति भएको अन्तिम- १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १-० गोलले पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । युनाइटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाइटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए । मिलानको…