समाचार « Khabarhub

जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

तनहुँ -जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । केन्द्रले पहिलोपटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा. परिवर्तन बरालले जानकारी दिए । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको…