Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को संगठन विभागले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितका सुझाव स्थायी कमिटी बैठकमा पेस गरेको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा संगठन विभाग प्रमुख जनार्दन शर्माले संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितको सुझाव पेस गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए । 'संगठनलाई अझ व्यवस्थित पार्नका लागि संगठन विभागबाट सुझाव…