Live on
Your Voice, Your Power
काठमाडौँ— कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा पनि औषधि तथा खोप पत्ता लाग्न सकेको छैन । संक्रमण नियन्त्रणउन्मुख भइसकेका युरोपका कतिपय मुलुकमा कोरोनाले फेरि महामारीको रूप लिएपछि विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु भएका छन् । नेपालमा पनि जाडो याम सुरू भएपछि संक्रमण झन् बढ्न सक्ने अुनमान गर्दै विशेषज्ञहरुले फ्लुको खोप लगाउन सुझाएका छन् । कोरोना…