समाचार Archives | Page 7141 of 8255 | Khabarhub Khabarhub

यसरी हेर्नुहोस् एसईईको नतिजा

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको राष्ट्रिय परीक्षा बोर्डsf सदस्यसचिव दुर्गा अर्यालले खबरहबलाइ जानकारी दिए  । झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले…