Live on
Your Voice, Your Power
काठमाडौँ– विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको विषयमा बुद्ध एयरले औपचारिक धारणा सार्वजनिक गरेको छ । सोमबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान त्यहाँ अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँमा नर्मल अवतरण गरेको सो विमानमा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ।…