Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल–भारतबीच संयुक्त अनुगमन संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) को बैठमा भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको छ । सोमबार भएको भिडियो संवादमा दुवै पक्षले भारतीय सहयोग अन्तर्गत विकास परियोजनाहरूको प्रगतिबारेको समीक्षा गरेका छन् । नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र एजेन्सीका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी, परामर्शदाता र परियोजना कार्यान्वयनमा रहेका ठेकेदारहरूले भिडियो संवादमा…