समाचार « Khabarhub

‘नेकपा एमाले एकता’ अभियानमा जुटे बामदेव गौतम  

काठमाडौँ- नेकपा एमालेका नेता बामदेव गौतम ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ कै नाममा एमालेलाई एकता गर्ने अभियानमा जुटेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले व्यूँताएपछि एमालेमै फर्किएको जनाएका गौतम शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट छन् । गौतमले शनिबार 'राष्ट्रिय एकता अभियान’ को आकस्मिक बैठक…