समाचार Archives | Page 7160 of 8530 | Khabarhub Khabarhub

बायर्न म्युनिखको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौँ- बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बायर्नले इनट्रान्च फ्रान्कफर्टलाई ५-० गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको १०औ, २६औ र ६०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लिरोय साने र जमाल मुसियालाले एक एक गोल गरेका थिए ।…