समाचार Archives | Page 7161 of 8530 | Khabarhub Khabarhub

२४ घण्टामा २८४६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ। यो सँगै नेपालमा एक लाख ८ हजार ३ सय ३४ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलभ ८…