समाचार Archives | Page 7165 of 8396 | Khabarhub Khabarhub

लगातार ठूला विपत्ति झेल्दै सिन्धुपाल्चोक, ०७१ सालदेखि अहिलेसम्म के के भयो (सूचीसहित)

सिन्धुपाल्चोक– पछिल्लो समय सिन्धुपाल्चोक प्राकृतिक विपत्तीका हिसाबले सबैभन्दा क्षति पुगेको जिल्ला बनेको छ । २०७१ सालमा जुरेमा गएको पहिरोमा ४५ जनाले ज्यान गुमाएका थिए । त्यसपछि २०७२ सालको वैशाख १२, १३ र २९ गते गएको भूकम्पबाट ७१ जनाको मृत्यु भएको थियो । त्यस्तै ७३ असार २१ गते भोटेकोशीमा आएको बाढीले ६० घर बगाएको थियो ।…