समाचार « Khabarhub

१ हजार ९५ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना…