Live on
Your Voice, Your Power
एजेन्सी - भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् । भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका हुन्। भारतीय पत्रिका हिन्दुस्तानका अनुसार सीडीएस र सेनाका शीर्ष अधिकारीले…