Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो । सिंहदरबारमा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरु बैठकमा जुटेका हुन् । आकस्मिक बैठकमा शीर्ष नेताहरुले अबको रणनीति तय गर्न सक्ने बताइएको छ । अदालतको…