समाचार Archives | Page 7176 of 8535 | Khabarhub Khabarhub

मानवअधिकार आयोगले कारबाही सिफारिश गरेकालाई मुद्दा चलाऊ : शर्मा

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिश गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताएका छन्। विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीको लागि सिफारिश हुँदा समेत पदको लाभ लिइरहेका व्यक्तिहरुलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत तत्काल मुद्दा चलाउनुपर्ने शर्माले बताए। मानवअधिकार आयोगले २०५७ जेठदेखि २०७७ असारसम्म विभिन्न समयमा भएका घटनाका…