Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ९४९ जनाले कोरोनालाई जितेका छन् । विश्वमा संक्रमितको संखया २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५१२ पुगेको छ । अहिले ७१ लाख…