Live on
Your Voice, Your Power
काठमाडौँ– शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् । बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनसनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले राखेका मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका हुन् । राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएको जनाउँदै उनले तत्काल नेविसंको माग पूरा गर्नुपर्ने धारण व्यक्त…