समाचार « Khabarhub

झापामा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा तीनवटा सवारीसाधन ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–४ सुरुङ्गास्थित कोटीहोम नजिकै बुधबार दिउँसो भएको दुर्घटनामा छ जना घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ । ग्यास बोकेको ट्रक, कार र मोटरसाइकल आपसमा ठोक्किँदा कार चालकसहित कारमा सवार युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी…