Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आइसियु र भेन्टिलेटरमा गरी ३४५ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५३ जना छन् भने र ३८ जना भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ । यसैगरी…