Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ६१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख १२ हजार ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले…