Live on
Your Voice, Your Power
काठमाडौँ– सरकार कहाँ छ ? भन्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा टर्च र्याली निकालेको छ । सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल देखि नयाँ बानेश्वरसम्म टर्च र्यालीको आयोजना गरेको हो । र्याली नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुग्दा प्रहरीले रोकेको थियो । सो क्रममा…