समाचार « Khabarhub

उर्लाबारी घटना : बाँस्तोला हत्याका आरोपी दर्जीलाई थुनामा राख्न आदेश

काठमाडौँ– मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा प्रकाउ परेका दुईजना मध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ । बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको…