Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो विकसित घटना क्रमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनपछिको घटना क्रमबारे छलफल गर्न राप्रपाले बैठक बोलाएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबार ३ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । ‘विकसित घटनाक्रमका…