Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएका छन् । नयाँ सरकारको नेतृत्व दाहाल-नेपाल खेमाका पुष्पकमल दाहाल वा माधव कुमार नेपाल हुन सक्ने चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन सम्भव नभएको बताएका छन् । प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड-माधव नेतृत्वमा सरकार…