समाचार Archives | Page 7212 of 8546 | Khabarhub Khabarhub

सुनको मूल्यमा छैन घटबढ, चाँदीको घट्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज पनि बुधबारकै जति छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँमा कारोकार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १२००…