समाचार « Khabarhub

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार बिहान ९:३० बजे सुरक्षा परिषदको बैठक बोलाएका छन् । सुरक्षा परिषद्को नियमित बैठक भएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापाको सहभागिता रहनेछ । नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा…