Live on
Your Voice, Your Power
चितवन- चितवन मेडिकल कलेजमा रुपन्देहीकी ३५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार रुपन्देही तिलोत्तमा नगरपालिकाका महिलाको सोमबार अपराह्न ४ बजे मृत्यु भएको हो । असोज २० गते नै कोरोना पुष्टि भएकी ती महिला श्वासप्रश्वास र ज्वरो आएर अस्पतालमा २१ गते भर्ना भएकी थिइन् । उनको कोभिड-१९ आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु…