समाचार « Khabarhub

युएस ओपन टेनिस : साविक विजेता ओसाका तेस्रो चरणबाट बाहिरिन्

काठमाडौँ- युएस ओपन टेनिसकी साविक विजेता नोआमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् । शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरियताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाइन् । १८ वर्षिया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७-५ ले जितेकी थिइन्।  त्यसपछिको सेटमा ओसाका ७-६ (७-२) र ६-४ ले…