Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रहरी प्रधानकार्यालयमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । नेपालल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ । संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने…