समाचार « Khabarhub

दार्चुला तुइन प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ- दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएका हुन् । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण…