Live on
Your Voice, Your Power
काठमाडौँ– नेप्से सूचकले यो साता नयाँ रेर्कड कायम गरेको छ । कारोबार रकम गत साताको तुलनामा घटेको भएपनि नेप्सेले भने यो साता नयाँ उचाई चुमेको छ । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो । सोही आधारमा नेप्सेले…