समाचार Archives | Page 7236 of 8262 | Khabarhub Khabarhub

आज १०६ संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ५३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।