समाचार « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज पनि छलफल नहुँने

काठमाडौँ–  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव आज पनि छलफल नहुने भएको छ । आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको…