समाचार Archives | Page 724 of 8415 | Khabarhub Khabarhub

मनाङमा पहिलो हिमपात, किसान खुसी

मनाङ– हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।  चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए यस वर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ।  हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले…