समाचार Archives | Page 7242 of 8260 | Khabarhub Khabarhub

बाँदर धपाउन कृषकलाई उपकरण

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो । किसानले लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि प्रतिवटा रु दुई हजार ५०० का दरले उपकरण खरिद गरेर कृषक…