Live on
Your Voice, Your Power
काठमाडौं - संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दलले वैधता पाउने प्रक्रियामा छ । बुधबार निर्वाचन आयोगमा प्रस्तावित एकीकृत समाजवादी दल दर्ताका लागि दिइएको निवेदनमा सनाखत गरिएको छ । आयोगमा बुधबार एमाले छाडेर एकीकृत…