Live on
Your Voice, Your Power
एजेन्सी- नेसन्स लिग फुटबलमा जर्मनीसँग युक्रेन पराजित भएको छ । शनिबार राति युक्रेनमा भएको खेलमा जर्मनीले २–१ को जित हात पारेको हो । समूह चरणका दुई खेल बराबरी खेलेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो । खेलमा अग्रता २०औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेत्र्जकाले ४९औं मिनेटमा जर्मनीका…