समाचार « Khabarhub

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा भएको छेडखानीको छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई आग्रह पनि गरेका छन् ।  ‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था…