समाचार « Khabarhub

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल

सुनसरी- सुनसरी सदरमुकाम इनरुवामा विद्युत चोरी गरेर उपयोग गर्दै आएकाहरूबाट ३ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ । वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर  विद्युत उपयोग  गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–७ का ३५ जना उपभोक्ताबाट तीन लाख ७८ हजार २४० रूपैयाँ  असुल गरिएको हो । उनीहरूबाट जनही रु ११ हजार ८३० जरिवाना तिराई सो रकम…