समाचार Archives | Page 7259 of 8455 | Khabarhub Khabarhub

काठमाडौं र ललितपुरसहित यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका ११ जिल्ला

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७७ जिल्लामध्ये ११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् । ५०० बढी सक्रिय संक्रमित रहेका ११ जिल्ला काठमाडौं ललितपुर पर्सा रौतहट मोरङ बारा सर्लाही…