Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण खानपिनमा समस्या भएका सर्वसाधारणलाई नायिका बेनिसा हमालले खाद्यान्न सहयोग गरेकी छन् । महाकाल युवा समूहको अगुवाईमा लकडाउन भएदेखि खाद्यान्न सहयोग जुटाएर खाना खुवाउँदै आएको अभियानमा नायिका हमालसहित सञ्चार उद्यमी विजन दुवाडीले खाद्यान्न वितरण गरेका हुन् । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका ५ सयभन्दा बढी मानिसहरु बसपार्कमा खाना खान भेला…