Live on
Your Voice, Your Power
काठमाडौं- भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर आज मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता भएका छन् । कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ…