समाचार Archives | Page 7274 of 8247 | Khabarhub Khabarhub

विभिन्न स्थानमा भारी वर्षा, लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

काठमाडौं -  मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी  वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ । कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले…