Live on
Your Voice, Your Power
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । यसअघि आज हुने भनिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलि मंगलवारसम्मका लागि स्थगित गरिएको थियो । यसैबीच अध्यक्षद्वयबीच भोलिको सचिवालय बैठकमा हुने बिषयका बारेमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।…