Live on
Your Voice, Your Power
काठमाडौँ– संसद विघटन विरुद्धको मुद्दाको सुनुवाइ जारी छ । जारी सुनुवाइमा अब सरकारी वकिलले १५ मिनेटमात्र बोल्न पाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय तोकिदिएका छन् । संसद् विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा गत १८ गते रिटका पक्षधरको बहस सकिएपछि रिटको विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९…